सेतो धरति- उमेरअनुसार आउने जीवनका रहर र रागहरूलाई धर्म, संस्कार र परम्पराका नाममा बन्दी बनाउन विवश तारा र यी कुरामा विद्रोह गरेर आफ्नो रहरअनुसार स्वतन्त्र बाँचेकी पवित्राको सङ्घर्षमय कथालाई सेतो धरतीमा प्रकाश र छाया झैं चित्रण गरिएको छ; विषयसुखबाट भागेर होइन, त्यसलाई भोगेर मात्र जीवन सन्तुष्ट र मुक्त हुन्छ भनेर देखाइएको छ । जीवनका चाहना र कामना भोग्न नपाएको कुण्ठित र भोग्न पाएको सन्तुष्ट जीवनलाई गहिरोसँग तुलना गरिएको उपन्यासमा बाल, यौन र वृद्धा मनोविज्ञानलाई सूक्ष्म रूपमा केलाइएको छ । बालविधवाको करूणा र वेदना भरिएको यस पुस्तकमा बहुविवाह र अनमेल विवाहका उपकथा पनि छन् । आँसुले लेखिए झैं लाग्ने यो कृति पढ्दा पाठक यसको मर्मस्पर्शी कथा मात्र होइन, भाषिक शैली र शिल्पबाट पनि मुग्ध हुन्छन् ।
View wishlist“Wokali 04 Wax Professional Styling System Hair Styling Wax 150g” has been added to your wishlist
View wishlist“Traditional Woven Silk Blend Saree in Kanjivaram Design” has been added to your wishlist
Compare“Look me Keratin Hair Treatment & SPA (300gm)” has been added to the compare list
सेतो धरति By Amar Neupane
₨ 650.00
Available in stock
Description
Reviews (0)
Ratings
0.0
0 Product Ratings
5
0
4
0
3
0
2
0
1
0
Review this product
Share your thoughts with other customers
Write a review
Be the first to review “सेतो धरति By Amar Neupane” Cancel reply


























Reviews
There are no reviews yet.