सेतो धरति- उमेरअनुसार आउने जीवनका रहर र रागहरूलाई धर्म, संस्कार र परम्पराका नाममा बन्दी बनाउन विवश तारा र यी कुरामा विद्रोह गरेर आफ्नो रहरअनुसार स्वतन्त्र बाँचेकी पवित्राको सङ्घर्षमय कथालाई सेतो धरतीमा प्रकाश र छाया झैं चित्रण गरिएको छ; विषयसुखबाट भागेर होइन, त्यसलाई भोगेर मात्र जीवन सन्तुष्ट र मुक्त हुन्छ भनेर देखाइएको छ । जीवनका चाहना र कामना भोग्न नपाएको कुण्ठित र भोग्न पाएको सन्तुष्ट जीवनलाई गहिरोसँग तुलना गरिएको उपन्यासमा बाल, यौन र वृद्धा मनोविज्ञानलाई सूक्ष्म रूपमा केलाइएको छ । बालविधवाको करूणा र वेदना भरिएको यस पुस्तकमा बहुविवाह र अनमेल विवाहका उपकथा पनि छन् । आँसुले लेखिए झैं लाग्ने यो कृति पढ्दा पाठक यसको मर्मस्पर्शी कथा मात्र होइन, भाषिक शैली र शिल्पबाट पनि मुग्ध हुन्छन् ।
Compare“न्याय By Sushila Karki” has been added to the compare list
Compare“Avocado Ceramide Moisture Rush Juicy Cleanser To Strengthen Your Skin Barrier (100ml)” has been added to the compare list
Compare“New look Professional Hair Treatment Crem (420ml)” has been added to the compare list
सेतो धरति By Amar Neupane
₨ 650.00
Available in stock
Description
Reviews (0)
Ratings
0.0
0 Product Ratings
5
0
4
0
3
0
2
0
1
0
Review this product
Share your thoughts with other customers
Write a review
Be the first to review “सेतो धरति By Amar Neupane” Cancel reply
Similar Products
-
-6%
-
-12%
Well10 Keratin With Booster Hair Treatment & Spa 500gm
₨ 1,150.00₨ 1,300.00


























Reviews
There are no reviews yet.