हिउँको गित— एक आदिम गाउँको झन्डै सात सय वर्ष पुरानो इतिहास चिहाउने सानदार आख्यान हो, हिउँको गीत । तमूहरूको अन्तिम संयुक्त राज्य क्होला कसरी विघटित भयो ? यसमा एक सिकारीले पहिलो पटक बन्दुक भित्र्याएपछि राज्यमा निम्तिएको मानसिक उथलपुथल र त्रासदीलाई चुम्बकीय भाषा र काव्यिक शिल्पका साथ आख्यानीकरण गरिएको छ । हिउँमा बाँचिरहेका मानिसका भोक, कष्ट, प्रेम अनि कुण्ठामार्फत् तीर्थ गुरुङले प्रकृतिको लयमा लय मिलाउंदै विकसित एउटा सभ्यताको कथा लेखेका छन् । समाज, संस्कृति, राजनीति, मिथक र बस्ती विस्तारका बहुआयाम समेटिएको हिउँको गीत जादुयी यथार्थले भरिएको विशिष्ट आख्यान हो ।
Compare“Well 10 Balancing Shampoo 500ml” has been added to the compare list
हिउँको गित By Tirtha Gurung
₨ 795.00
Available in stock
Description
Reviews (0)
Ratings
0.0
0 Product Ratings
5
0
4
0
3
0
2
0
1
0
Review this product
Share your thoughts with other customers
Write a review
Be the first to review “हिउँको गित By Tirtha Gurung” Cancel reply
Similar Products
-
-12%
Well10 Keratin With Booster Hair Treatment & Spa 500gm
₨ 1,150.00₨ 1,300.00
























Reviews
There are no reviews yet.